सुवास घिसिङलाई पद्म पुरस्कार दिनु पर्ने माग गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार

सिलगढी: दार्जिलिङका विधायक तथा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाले गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङको निम्ति पद्म पुरस्कारको माग गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन्। उक्त पत्रमा तिनले लेखेका छन्, भारतीय गोर्खा समुदायमा राजनैतिक चेतना र पहिचानको भावना जगाउने श्रेय सुवास घिसिङलाई मायाले आप्पा‘ (बुबा) भनेर चिनिन्छ। उनी भारतीय गोर्खा समुदायलाई राष्ट्रिय मुलधारमा एकीकरण गर्ने अग्रगामी नेता थिए। एउटा अग्लो कद भएको नेता, सुवास घिसिङ गोर्खा समुदायमा राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने, सामाजिक, राजनैतिक र साहित्यिक योगदानका निम्ति परिचित छन्। उनले सन् 1980-को दशकमा भारतभित्र गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको मांग आन्दोलन सुरु गरेका थिए । भारतीय गोर्खा समुदायको राजनैतिक र पहिचानका मुद्दाहरूमा आफ्नो योगदानका अलवा सुवास घिसिङले 20 भन्दा बढी पुस्तकहरु पनि लेखेका छन्। उनले आफ्नो लेखनबाट गोर्खा समुदायमा राष्ट्रियताको एउटा बलियो भावना जगाए ।वहाँको कार्यहरुले तत्कालीन समाजलाई पदार्पण मात्र मात्र गर्दैन तर कम्पासको रुपमा कार्य गर्दछ र समाजलाई राम्रो भविष्यतर्फ दिशा निर्देश गर्न मद्दत गर्दछ । पद्म पुरस्कारले सुवास घिसिङको योगदानलाई उचित र धेरै योग्यको मान्यता दिनेछ र हाम्रो देशभरि बासोबास गर्ने 1.5 करोड भारतीय गोर्खा समुदायमा गर्व र देशभक्तिको भावना जगाउने यात्रा लामो समयसम्म चल्नेछ। सुवास घिसिङको महान र निस्वार्थ सेवालाई ध्यानमा राख्दै गोर्खा समुदायको उत्थानको निम्ति प्रतिष्ठित पद्म पुरस्कारको निम्ति ब्यक्तिगत रुपमा मनोनयन गरिदियाजावोस् भनि हजुरले स्वयम बिचार गरिदिन आग्रह गर्दछु भनि पत्रमा विधायक निरज जिम्बाले बिन्ती गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes