सुवास प्रधान जीटीएको जनसम्पर्क अधिकारी नियुक्त, भगोप्रमो खरसाङ टाउन कमिटीद्वारा बधाई तथा शुभकामना

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका सभापति एवम् खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानलाई जीटीएको जनसम्पर्क अधिकारीको रूपमा चयन गरिएको छ। तिनी पर्जापट्टा वितरण समिति खरसाङको एकजना सदस्य पनि हुन्। आफूले पाएको उत्तरदायित्व विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सुवास प्रधानले भने,  जनताको सेवा गर्नलाई जीटीए प्रमुख कार्यपाल अनित थापाले आफूलाई यो दायित्व दिएको र यसलाई निष्ठापूर्वक पुरा गर्नेछु। तिनले यो पदमा रहेर कुना कुनामा पुगेर जनताको समस्याहरू बुझेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराउने अनि जनताको हरेक समस्याहरू र असुविधाहरूलाई समाधान गर्नलाई कार्य गर्ने बताए। राजनीति गर्नु मात्र ठुलो कुरा होइन तर जनताको लागि कार्य गर्नु र युवाहरूलाई रोजगार दिनु अनि जनताको समस्याहरू समाधान गर्नु अनि यथार्थमा रहेर कार्य गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको तिनले बताए। यसै क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी सभापति राजु शर्मा अनि मूल सचिव सूर्यकमल छेत्रीको अगुवाईमा टाउन कमिटीको एउटा टोली खरसाङस्थित पार्टी कार्यालय पुगेर महकुमा सभापति सुवास प्रधानलाई जीटीएको भारप्राप्त जन सम्पर्क अधिकारी चयन गरिएकोमा बधाई दियो। भागोप्रमो खरसाङ महकुमा समितिका सभापति एवम् खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानसित टाउन कमिटीका पदाधिकारीहरूले सौहार्दपूर्ण भेटघाट गरी बधाई तथा शुभकामना पनि दिएका छन्। यस भेटघाट कार्यक्रमलाई प्रचार प्रसार सचिव बिरबल पाखरीनले सञ्चालन गरेका थिए। शुरूमा टाउन कमिटीको पक्षबाट जीटीएको जन सम्पर्क अधिकारी जस्तो गरिमामय ओहोदामा नियुक्त भ‌एकोमा सुवास प्रधानलाई खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गरियो। तिनी पार्टीको महकुमाको सभापति भ‌एको नातामा टाउन कमिटीको पक्षबाट सांगठनिक विषय लिएर एउट ज्ञापन पत्र चढाइयो। सुवास प्रधानले टाउन कमिटीको प्रतिनिधिहरूका सर सल्लाह, गुनासो साथै सांगठनिक विषयहरूलाई ध्यानपूर्वक साथै गहनताको साथ सुनेपछि आउँदो दिनमा पार्टीको सफलता साथै जनमानसको सुविधाको निम्ति जीटीए अन्तर्गतको विषयहरू साथै पार्टीगत कुराहरूमा पूर्ण तालमेल राखेर कार्य गर्ने सहमति जनाए। यस भेटघाट कार्यक्रममा महकुमा समितिका महासचिव एवम् मनोनित सभासद प्रणाम रसाईली, कार्यालाय सचिव प्रणय रोका, महकुमा समितिका प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, विशाल शर्मा अनि टाउन कमिटीबाट सह सचिव संजय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, प्रचार प्रसार सचिव बिरबल पाखरीन, कार्यकारिणी सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes