शुभेन्दु अधिकारी बाघडुग्रामा ओर्लिएपछि पीडित परिवारलाई भेट्न मैनागढी प्रस्थान

सिलगढी  : मैनागढीको पीडित परिवारसित भेट गर्न राज्यका विपक्षी दल नेता शुभेन्दु अधिकारी आज विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिए। विमानअड्डामा ओर्लिएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै शुभेन्दु अधिकारीले पश्चिम बङ्गालमा दिन प्रतिदिन महिला उत्पीडन, महिला हत्या, यौवन हिंसा बढ्दै गइरहेको तापनि यसबारे राज्य सरकारले उचित पदक्षेप नलिएको आरोप लगाए। आफूहरूले सबै पीडित परिवारसित भेट गर्नको साथै तिनीहरूलाई कानुनी सहयोग प्रदान गर्ने प्रयास गरिरहेको तिनले बताए। हाँसखाली घटनापछि सबैभन्दा उल्लेखयोग्य घटना मैनागढीको रहेको बताउँदै तिनले आफूहरू पीडित परिवारको साथमा रहेको जनाए। सीबीआई जाँचको प्रसङ्ग निकाल्दै तिनले भने, पश्चिम बङ्गालका मानिसहरूले पुलिसद्वारा गरिने जाँचमा उचित न्याय पाउने छैनन्। हाँसखालीको घटनालाई लिएर राज्यका मुख्यमन्त्रीले दिएको मन्तव्यलाई लिएर तिनले कटाक्ष कसे। राज्य सरकारद्वारा राज्यभरिकै सबै शैक्षिक प्रतिष्ठानहरूमा 2 मईदेखि गर्मीको विदा दिने घोषणा गरेको प्रसङ्गको उठान गर्दै आफू सिलगढीका विधायक शङ्कर घोषको भनाइको पक्षमा रहेको बताए। तिनले भने, सम्पूर्ण राज्यभरि नै एकै प्रकारको हाल मौसम नरहेको दक्षिण बङ्गालमा अत्याधिक गर्मी बढ्दै गइरहे तापनि उत्तर बङ्गाल क्षेत्रमा यस प्रकारको प्रचण्ड गर्मी छैन। यसको साथै उत्तरकन्या, सर्किट बेञ्च लगायत पहाडमा गरिने भएको जीटीए चुनाउलाई लिएर पनि तिनले व्यङ्ग्य कसे। अर्कोतिर, बाघडुग्रा विमानअड्डाबाट तिनी वाहनमा सवार भएर मैनागढीतर्फ प्रस्थान गर्दा बाटामा फुलबारी मर्डर मोर्डस्थित भाजपा पार्टी कार्यालयमा गए। यसपछि त्यहाँबाट तिनी आफ्ना पार्टीका कार्यकर्ताहरूसित मैनगढीतर्फ लागे। यस अवसरमा तिनले बङ्गालमा महिला मुख्यमन्त्री भए तापनि यहाँ दिनहुँजसो महिलाहरूमाथि हिंसा, अन्याय-अत्याचार तथा दुष्कर्महरू जस्ता घटनाहरू भइरहेकोले गर्दा उक्त घटनाको निन्दा गर्ने शब्द नै नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes