शुभेन्द्र अधिकारीको नाममा चोपडामा देखापर्यो पोस्टर

सिलगढी : आमरा दादार अनुगामी(हामी दादाको अनुयायी) भनी लेखिएको शुभेन्द्र अधिकारीको पोस्टरलाई लिएर चोपड़ामा पनि आज तनाउको माहौल देखापर्यो। आज चोपड़ाको तिस्ता मोड़ र बीडीओ कार्यालयअघि बङ्ग्ला भाषामा आमरा दादार अनुगामीलेखिएको शुभेन्द्र अधिकारीको फोटो भएको पोस्टर देखापरेपछि यसलाई लिएर राजनीतिक माहौल पुनः गर्मिएको छ। स्मरण रहोस्, तृणमूल कांग्रेसका परिवहन मन्त्री शुभेन्दु अधिकारीले असन्तुष्टि व्यक्त गर्दै आफ्नो मन्त्री पदबाट राजीनामा दिएपछि पार्टी खेमामा यसलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको छ। यसभन्दा अघि पनि शुभेन्दु अधिकारीको केही समर्थकहरूले सिलगढी, जलपाईगढीपछि रायगञ्ज र चोपड़ामा पनि यस प्रकारको पोस्टरहरू टाँसिएको थियो। ती पोस्टरहरू कसले टाँसेको साथै यसको पछि तिनीहरूको वास्तविक के उद्देश्य रहेको छ भन्ने कुरा हालसम्म स्पष्ट नभए तापनि मन्त्री पदबाट राजीनामा दिएकोले सम्भवत शुभेन्दु अधिकारी आफ्नो समर्थकहरूसितै भाजपामा सामेल हुने अथवा नयाँ पार्टी खोल्ने राजनीतिक पर्यवेक्षकहरूले आशंका व्यक्त गर्दै आइरहेको छ। तथापि, यसबारे स्वयम् शुभेन्दु अधिकारीले कुनै प्रकारको टीका-टिप्पणी हालसम्म नगरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişamgbahisbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes