शुभेन्दु अधिकारीले नन्दीग्राम आसनबाट भरे नामाङ्कन पत्र

नन्दीग्राम : पश्चिम बङ्गालको सबैभन्दा चर्चामा रहेको आसन नन्दीग्रामबाट भाजपाका शुभेन्दु अधिकारीले आज अपरान्ह नामाङ्कन पत्र भरे। नामाङ्कन पत्र बुझाउनअघि तिनले ममताको खोइरो खन्दै टीएमसी पार्टीलाई एउटा प्राइभेट कम्पनीको संज्ञा दिए। ममता ब्यानर्जी अनि तिनका भदै अभिषेक ब्यानर्जीमाथि आक्रोश व्यक्त गर्दै तृणमूल कङ्ग्रेसमा केवल दिदी र भदैलाई मात्र अधिकार रहेको बताए। स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीले दुई दिन अगावै नन्दीग्राम आसनबाट तृणमूल प्रार्थीको रूपमा नामाङ्कन पत्र बुझाइसकेका छन् भने तृणमूलले अब 14 मार्चको दिन आफ्नो घोषणा पत्र जारी गर्ने भएको छ। शुभेन्दुले ममताको आफूसित प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्दै बङ्गालमा यसपल्टको चुनाउ भाजपाले जित्ने छ भनी बताए। बङ्गालको जनताले साँच्चै वास्तविक रूपमा विकास चाहेकोले गर्दा नै यसपल्ट भाजपालाई जिताउने छ भन्नेबारे आफू विश्वस्त रहेको तिनले बताए। भाजपाले 2019-को लोकसभा चुनाउमा 18 आसनमा जीत हासिल गरेको थियो भने यसपल्ट पनि जनताले स्पष्ट बहुमत दिएर भाजपाको सरकार गठन गर्ने तिनले बताए। नामाङ्कन पत्र बुझाउनअघि शुभेन्दुले नन्दीग्रामको सिंह वाहिनी मन्दिरमा गएर पुजा अर्चना गरे। यसपछि जानकीनाथ मन्दिर पुगेर त्यहाँ तिनले हवन पनि गरे। नामाङ्कन पत्र बुझाएको समय शुभेन्दुसित केन्द्रीय मन्त्री स्मृति इरानी, बाबुल सुप्रियो, धर्मेन्द्र प्रधान पनि उपस्थित थिए। नन्दीग्राम आसनबाट अब शुभेन्दुको प्रतिस्पर्धा ममता ब्यानर्जीसित हुने निश्चित भएपछि सबैको यस आसनमाथि कौतुहलको साथमा गिद्धे नजर रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes