सव जुनियर राष्ट्रिय कराते च्याम्पियनशीपमा अंश ग्रहण गरेर दार्जिलिङ फर्कियो राज्य प्रतिनिधि टोली

खरसाङ (निसं): नयाँ दिल्लीको ताल्कोत्रा स्टेडियममा सम्पन्न सव जुनियर राष्ट्रिय कराते च्याम्पियनशीप 2023 मा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्दै भाग लिएर दार्जिलिङ जिल्लाको नौ सदस्यीय कराते टोली आज फर्किएका छन्। उक्त टोलीलाई बागडोगरा एयरपोर्टमा स्पोर्ट्स कराते एसोसिएसन अफ् दार्जिलिङका सदस्यहरूले हार्दिक स्वागत गरेका थिए। टोलीको नेतृत्व एसकेएडी अध्यक्ष शिहान अनिल राई र महासचिव सेन्सी सन्दीप प्रधान गरेका थिए। अध्यक्ष शिहान अनिल राईले पहिलोपटक सब जुनियर विधामा (चौध वर्ष मुनिका) पाँचजना विद्यार्थीहरूले औपचारिक कार्यक्रममा प्रतिनिधित्व गरेको भन्दै खुशी व्यक्त गर्दै सबैलाई बधाई दिए। उनले यो पहिलो पटक भए पनि आगामी दिनमा थप धेरै विद्यार्थीहरू जिल्ला र राज्य छनौटमा आधिकारिक राष्ट्रिय कराते इभेन्टमा सहभागी हुन योग्य हुने बताए। सेन्सी सन्दीप प्रधानले राष्ट्रिय मैदानमा भएका धेरै खेलहरू हेरेपछि यो निकै राम्रो अनुभव भएको र धेरै कुरा सिकेको बताए। उनले नेशनलमा स्थान जित्नका लागि हामीले धेरै कुरा सिक्नु पर्ने र पहाडका सबै मास्टर्स एकताबद्ध भएर एका अर्कालाई सहयोग गर्ने हो भने हाम्रा बाल बालिकाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनशीप जित्ने क्षमता थपिने बताए। यो वर्ष दार्जिलिङ जिल्लाको टोली मार्शल आर्ट र फिटनेस एकेडेमीकी मिस रोजी प्रधानले जितेको एउटा मात्र काँस्य पदक लिएर फर्कियो। उनले आफ्नो सफलताको लागि शिहान र सेन्सीलाई कृतज्ञता व्यक्त गरेकी छिन्। उनले डब्ल्यूबीका अध्यक्ष सुनिल प्रधानलाई पनि धन्यवाद ज्ञापन गरिन् । नेवार विकास तथा संस्कृति बोर्डको आर्थिक सहयोगका लागि उनले आफ्नो क्षेत्र छाडेर जानु अघि दिएका थिए भनी एसकेएडीका महासचिव सन्दीप प्रधानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes