सुदर्शन अम्बटेको नवौँ कृति ‘फ्यामिली टेबल बुक’-को लोकार्पण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीको पाँच घर सार्वजनिक भवनमा वरिष्ठ साहित्यकार एवं बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत सुदर्शन प्रधान अम्बटेको नवौं कृति फ्यामिली टेबल बुक (पारिवारिक गुण पुस्तक) लोकार्पण गरियो। अम्बटेको पाँच घरे ग्राम सुधार समितिको सार्वजनिक भवनमा सम्पन्न एक कार्यक्रमबीच उक्त पुस्तकको लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक कल्याण समितिको सभापति दिपककुमार थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सिंगबुली हाई स्कूलको प्रधान अध्यापक निरज खाम्बेन राई, विशिष्ट अतिथि पण्डित गंगाप्रसाद दाहाल, स्वनिर्भर दलकी को-अर्डिनेटर कल्पना प्रधान, प्रसाई प्रकाशनको अध्यक्ष कल्याण छेत्री उपस्थित थिए। कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट प्रसाई प्रकाशनको स्व. प्रसाईको तस्वीरमा खदार्पण र धुप दीप प्रज्वलन गरिएको थियो।

नालान्दा निकेतन स्कूलका शिक्षिकाहरू सुवर्ण थापा, नितु थापा र प्रबिना तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सुदेशना प्रधानले राखेकी थिइन्। त्यसरी नै नालान्दा निकेतन स्कूलका नानीहरूले उदघाटन नृत्य प्रस्तुत गरे। कार्यक्रममा अनुप रामुदामु, हनोक थापा, कबीर लामा, अमित सुब्बा ‘विकल्प’ आदिले कविता र ब्यंग्य पठन गरेका थिए। कार्यक्रममा सुदर्शन अम्बटेद्वारा सङ्कलित अनि प्रसाई प्रकाशनद्वारा प्रकाशित फ्यामिली टेबल बुक (पारिवारिक गुणा किताब) लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण सभाध्यक्ष दिपककुमार थापा, प्रमुख अतिथि निरज खाम्बेन राई, विशिष्ट अतिथिहरू कल्याण छेत्री, गंगाप्रसाद दाहाल, कल्पना प्रधान लगायत जिनोद परिवार, रामकृष्ण शर्मा,रमेश राई, श्यामकुमार प्रधान, गणेश छेत्री आदिको बाहुलीबाट गरियो। उक्त पुस्तकको विषयमा सुदर्शन अम्बटेले जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथि निरज खाम्बेन राई, विशिष्ठ अतिथि गंगाप्रसाद दाहाल, प्रसाई प्रकाशनको अध्यक्ष कल्याण छेत्री र सभाध्यक्ष दिपककुमार थापाले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes