सुधन गुरुङद्वारा अनित थापालाई समर्थन

दार्जिलिङ: गोर्खा अन् एम्पलोइड प्राइमेरी ट्रेन्ड टिचर्स वेलफेयर अर्गनाइजेसनका अध्यक्ष सुधन गुरुङले पनि आज अनित थापाको नेतृत्वको नयाँ समीकरणलाई समर्थन जनाएका छन्। आज सामेल भएका छन्। आज सुधन गुरुङले अनित थापालाई भेटेर आफु नयाँ समीकरणको समर्थन रहेको कुरा अवगत गराए पछि अनित थापाले तिनलाई खदा लगाइदिएर स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *