सुदूवर्ती क्षेत्रका गरिब नानीहरूलाई शब्द ज्ञान अनि शिक्षण संस्कार दिने सृजना सुब्बा

सुकेपोखरी: शिक्षा नै ज्योति हो। व्यक्ति चाहे धनी होस् अथवा गरीब तर शिक्षा बिना जीवन अँध्यारो हुन्छ । शिक्षासितै अक्षर ज्ञान र संस्कार पनि उतिकै आवश्यक छ शिक्षार्थी तथा विद्यार्थीहरूको निम्ति। देशको कतिपय यस्ता सुदूरवर्ती गाऊँहरूमा अझ पनि यस्ता आवश्यकताहरू झल्किरहेको देखिन्छ । यसको लागि समयले कमारो बनाएको यस  युगमा फुर्सद कसैसित छैन। तर कति यस्ता व्यक्ति पनि छन् जसले समयलाई नै आफ्नो कब्जामा राखेर फुर्सदलाई दुई कदम अघि राख्ने पनि गर्छन् । यस्तै व्यक्तिमध्ये सृजना सुब्बा एक हुन् जसले समय र फुर्सदलाई काँधमा राखेर परिकल्पनासित चुर्लुम्म डुब्दै सुदूर राङभाङको सियोक टुक्रे गाउँलाई आफ्नो कार्यक्षेत्र बनाएर गत वर्ष 11 अक्टोबर 2020 को दिन उक्त गाउँमा “स्कूल अन व्हील” नामाकरण गर्दै एउटा शिक्षण परिकल्पना स्थापना गरेकी थिइन| तिनले त्यहाँका लगभग 12 जना विद्यार्थीहरूलाई स्कूलको शिक्षासितै शब्द ज्ञान अनि शिक्षण संस्कार जस्ता ज्ञान सप्ताहको एक दिन पढ़ाउने र सिकाउने गर्थिन् । त्यति मात्र नभएर  उक्त गाउँका विद्यार्थीहरूको आवश्यकतालाई बुझेर उनले खाता किताब अनि अन्य आवश्यक वस्तुहरू पनि प्रदान गरेकी थिइन् सप्ताहमा एकैदिन भए तापनि उक्त सुदूर गाउँसम्म पुग्न खोलामा बनिएको जोखिमपूर्ण बाँसको फड़के पार गर्न निकै कठिन थियो । तरै पनि विद्यार्थीहरूको माया र उनीहरूको आवश्यकता बुझेर कुनै हालतमा पनि पुग्ने बानी बसिसकेको थियो शिक्षिका अनि लेखिका सृजना सुब्बालाई। विस्तार विस्तार विद्यार्थीहरूलाई तिनको प्रतिक्षा गर्ने बानी बसि सकेको थियो । सृजनाको सपना थियो गरीब भन्दा गरीब नानीहरुले शिक्षा ज्ञान पाउन्। तिनीहरूले अक्षर ज्ञान प्राप्त गरून, स्कूल के हो चिन्न सकुन् भन्ने उद्देश्यले आजको दिन सम्म उक्त गाउँमा साप्ताहिक रूपले शिक्षा दिँदै आएकी छन्। विद्यार्थीहरूको निम्ति आवश्यक पुस्तकहरू बटुलेर तिनले लाईब्रेरी पनि स्थापना गरी दिएकी छन्। तिनले उक्त गाउँका  सिनियर विद्यार्थीलाई अबउसोको कार्यभार सुम्पिएर खिन्न मन लिएर घर फर्किन्। तिनको अर्को कार्यक्षेत्र अब सुदूर मेघमा क्षेत्रका गाउँ हुनसक्ने सृजना सुब्बाले जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes