सुके मानेभञ्ज्याङ समष्टिबाट 25 घर गोरामुमो-मा सामेल

सुकेपोखरी : सुके मानेभञ्ज्याङ समष्टिको रामजी परमागढ़ीबाट 25 घर परिवार गोरामुमोमा सामेल भएका छन्। गोरामुमोको कार्यशैली तथा राजनैतिक टेकमा विश्वास राख्दै तिनीहरू पार्टीमा सामेल भएको प्रवक्ता प्रभाष्कर ब्लोनले जानकारी दिएका छन्। समष्टि सभापति फुर्तेम्बा भुटियाको नेतृत्वमा आएका समर्थकहरूले ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई भेट गरी वर्तमान पहाडको राजनैतिक विषयबारे व्यापक छलफल गरे। ब्राञ्च अध्यक्ष अजय एड्वर्डले सबै युवाहरू लगायत वृद्धहरूलाई खदा माला लगाएर आफ्नो पार्टीमा स्वागत जनाए। गोरामुमोले दार्जिलिङ पहाड़को राजनैतिक परिवेशलाई परिवर्तन गर्न सक्दो प्रयास गरिरहेकोले यसमा सबैको सहयोगको खाँचो रहेको अजय एड्वर्डले बताए। यसको साथै तिनले विशेष गरेर युवा जमातले आफ्नो पार्टीको सोंचलाई टेवा दिनुपर्ने बताए। गोरामुमोमा सामेल हुनु भनेको तपाईँहरू परिवारको एकजना सदस्य हुनु हो, गोरामुमो एउटा सिङ्गो परिवार हो, झण्डा परिवर्तन गरेर केही हुँदैन तर हृदयमा साँचो भावना हुनुपर्छ भनी तिनले बताए। हामी यसरी नै अब एक भएर गोर्खा जातिको भाग्य निर्माण गर्नुपर्ने पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes