सुके मानेभञ्ज्याङ समष्टिको गोजमुमो 2-का समर्थकहरूद्वारा कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन

दार्जिलिङ : सुके मानेभञ्ज्याङ समष्टिको गोजमुमो 2-का समर्थकहरूले पनि पार्टीका कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन जनाएका छन्। आज उक्त समष्टिका सबै 33 वटा बुथका प्रतिनिधिगण, प्यारेनबडी, नारी मोर्चा, युवा मोर्चा सहित अन्य भ्रातृ संगठनका प्रतिनिधिहरूले दार्जिलिङस्थित पार्टी कार्यालयमा आएर अनित थापालाई भेट गर्नको साथै तिनको नेतृत्वलाई आफूहरूको पूर्ण समर्थन रहेको जानकारी गराए। यस अवसरमा सुके मानेभञ्ज्याङका पार्टीका प्रतिनिधिहरूले अनित थापालाई शुभकामना दिँदै तिनको नेतृत्वलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

अर्कोतिर, पार्टीका कार्यवाहक अध्यक्ष अनित थापाले पहाडमा राजनैतिक संस्कार परिवर्तन हुनुपर्छ भन्दै नेता भ्रमणमा जाँदा 30-40 गाडी समर्थक बोकेर जानुले के देखाउँछ भन्ने प्रश्न गर्दै अब पहाडमा डर देखाउने राजनीति काम नलाग्ने बताए। तिनले दार्जिलिङलाई स्थायी घर नै बनाएको बताउँदै हाल दार्जिलिङ महकुमाको विभिन्न समष्टिको प्रतिनिधिहरूसित भेटघाट गरिरहेको जानकारी दिँदै यसपछि गाउँ-बस्ती अनि कमान क्षेत्रहरूको भ्रमणमा त्यहाँका मानिसहरूलाई भेटघाट गर्नको निम्ति निस्किने बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbahsegel girişbahsegel Built with ❤︎ by appycodes