सुकेपोखरीको गोपालधारा राङभाङ बस्तीमा सेनिटाइज

सुकेपोखरी: राङभाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत पर्ने राङभाङ बस्ती तारसिङ डाँड़ामा बढ्दो कोरोना प्रकोपलाई ध्यानमा राख्दै  युवा जमातको सक्रियतामा सेनिटाइज गरियो । सेनिटाइजर, मशिन,पिपिई किट् साथै आवश्यक सामग्रीहरू रोटरी क्लब अफ दार्जीलिङ हिमालयन इन् कोलाबोरेसन विथ दार्जीलिङ कोर कमिटि साथै गोर्खा जनमुक्ति मोर्चा विनय खेमाबाट उपलब्ध गराइएको थियो। ग्रामवासीहरूले रोटरी क्लब तथा गोजमुमोप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *