सुकेपोखरी बजार अब बिहान 5 देखि 10 बजीसम्म खोलिइने

सुकेपोखरी: नागरिक समिति सदस्य एवं पूर्व सभासद उदय देवान, टाँशी नामग्याल भोटिया, व्यापारी सङ्गठनका सभापति बच्चु प्रसाद, सचिव नीमा ठेण्डुप भोटिया, उर्मिला तामाङ, अकिल अहमद,युवक संङ्घ सचिव रमेश राई तथा अन्य सङ्घ -संस्थाका प्रतिनिधिहरूको तत्परतामा कोभिड-19 दोस्रो लहरको रोकथामको निम्ति जारी गरिएको आंशिक लकडाउनबारे आज माइकिङ गरियो । अबउसो  सुकेपोखरी बजार तथा सङ्लग्न क्षेत्रका दोकान-पाट बिहान 5 बजीदेखि 10 बजीसम्म खुल्ला राखिने तथा सरकारले निर्धारण गरेको समय अनुसार बेलुकी दोकानपाट नखोलिने जानकारी गराइएको छ। आगामी 15 मईसम्मको निम्ति उक्त नियम कार्यान्वयन गरिने अनि त्यसपछि नियममा फेरबदल हुनसक्ने बताइएको छ। आंशिक लकडाउनलाई कठोर रूपमा पालन गरिदिने, सरकारी आदेश अनि कोभिड प्रोटोकललाई पनि पालन गरिदिने अपील गर्दै नागरिक समितिले कसैले निमयको उल्लङ्घन गरेको खण्डमा कानुनी कार्यवाही गरिने माइकिङ मार्फत जनसाधारणलाई जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes