सुकेपोखरी क्षेत्रका 10 जनाको स्वाब टेस्ट रिपोर्ट पनि पोजेटिभ

सुकेपोखरी : सुकेपोखरीमा गत शुक्रबार गरिएको रेपिड एन्टीजेन टेस्टमा 10 जना कोरोना पोजेटिभ भेट्टाइएपछि तिनीहरूको स्वाब टेस्टको रिपोर्ट पनि पोजेटिभ नै आएको जानकारी प्राप्त भएको छ। यी कोरोना संक्रमितहरू मध्ये 9 जना सुकेपोखरी खण्ड विकास कार्यालयका कर्मचारीहरू हुन् भने अन्य एकजना गोपालधारा चियाबारी निवासी युवक रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत हप्ताको शुक्रबार खण्ड स्वास्थ्य केन्द्रद्वारा खण्ड विकास कार्यालयमा रेपिड एन्टिजेन टेस्ट गरिँदा कार्यालयका 9 जना कर्मचारी कोरोना पोजेटिभ भेट्टाइएको थियो। यसपछि तिनीहरूको पुनः स्वाब सङ्कलन गरेर टेस्टको निम्ति पठाएको थियो भने हिजो साँझमा तिनीहरूको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको छ। यसको साथै गोपालधारा चियाबारीका युवकको पनि रिपोर्ट पोजेटिभ आएको खण्ड स्वस्थ्य केन्द्र सूत्रले जनाएको छ। यसरी पहाडमा पनि हाल दिन प्रतिदिन कोरोना संक्रमणहरूको संख्या बढिरहेकोले गर्दा कोरोना संक्रमित क्षेत्रलाई कन्टेन्टमेन्ट जोन घोषित गरिनुपर्ने माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes