सुकेपोखरीका कोभिड वरियरहरूलाई सम्वर्द्धना

सुकेपोखरी: मानव उत्थान सेवा समिति मिरिक तहसिलद्वारा खण्ड प्राथमिक स्वास्थ्य केद्र सुकेपोखरीका कोभिड वरियर्सको रूपमा निस्वार्थ योगदान दिँदै आइरहेका विशेषज्ञ तथा स्वास्थ्य कर्मीहरूलाई सम्मान गर्दै सम्वर्द्धना जनाइयो । यस अवसरमा तहसिल अध्यक्ष माहत्मा देबीका बाइजी, विशाखा बाइजी, लह्मु बाइजी साथै उत्तर पूर्वाञ्चल क्षेत्र उपाध्यक्ष प्रकाश हाङखिम तथा अन्यको उपस्थिति रहेको सामाजिक कार्यकर्ता राजेश खवासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *