सुकेपोखरीका नामफर लेप्चा दार्जिलिङ हिल म्याराथान दौडमा दोस्रो

सुकेपोखरी : पुलुङदुङ बस्ती सुकेपोखरी निवासी नामफर लेप्चा दार्जिलिङ हिल म्याराथान 7औँ संस्करणको 21 किलो मीटर दौडको पुरुष प्रतियोगितामा दोस्रो स्थान ओगटेर 50 हजार रुपियाँको पुरस्कार जित्न सफल भएका छन्। तिनको यस उपलब्धिलाई सराहना गर्दै समग्र प्लुङदुङ तथा सुकेपोखरी क्षेत्रमा स्वागत जनाउँदै बधाई दिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *