सुकेपोखरीको तामसाङ चियाबारीमा 4 जनालाई कोरोना संक्रमित

सुकेपोखरी : सुकेपोखरी खण्डको तामसाङ चियाबारीमा थप 4 जनालाई कोरोना संक्रमित भएको मामिला प्रकाशमा आएको छ। यस विषयमा खण्ड स्वास्थ्य अधिकारी डा. एस पोद्धारसित कुराकानी गर्दा तामसाङ चियाबारीका 4 जना व्यक्ति कोरोना संक्रमित रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *