सुकेपोखरीमा क्लस्टर लिमिटेडको कार्यालय उद्घाटन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको सङ्गम बजार परिसरमा सिद्धि विनायक बहुउद्देश्य महिला सहकारी समिति क्लस्टर लिमिटेडको कार्यालयको सचिव सरिता सुब्बाको बाहुलीबाट आज उद्घाटन गरियो। कार्यक्रमलाई  सीएसपी बीएल रूपाली चौहान, सीएसपी कल्पना राई, कल्स्टर सचिव सरिता सुब्बा आदिले सम्बोधन गरेका थिए। कार्यक्रममा पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत रहेका सबै स्वनिर्भर दलका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *