सुकेपोखरीमा गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम

सुकेपोखरी : सुकेपोखरी खण्ड अन्तर्गत कैयाँ भीर पारमेन बस्तीमा लोपसाङ शेर्पाको सक्रियतामा तथा माण्हि किदुक समाजको संयोजनमा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। छिरिङ शेर्पाको अध्यक्षतामा  लोपसाङ शेर्पाले सञ्चालन गरेको यस कार्यक्रममा साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्यबारे बताए।  250 बेड रहेको प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बिचमा निर्माण गरिने साथै उक्त हस्पिटलमा सबै बिमारीहरूको उपचार सुलभ मूल्यमा उपलब्ध गराइने तिनले बताए। हस्पिटलसँगै एउटा भवन निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीको घर परिवार बस्न सक्ने साथै हस्पिटल भित्र नै सबै प्रकारको जाँचहरूको व्यवस्था गरिने तिनले बताए। उक्त हस्पिटल निर्माणको लागि सबै तप्काका मानिसहरूको सहयोगको खाँचो रहेको तिनले बताए। यसै कार्यक्रममा क्षेत्रिय 18 जना कोर्डिनेटर चयन गरियो। उक्त कार्यक्रममा सनमाया खवास, सुजाता लामा लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes