सुकेपोखरीमा पनि 74औं स्वतन्त्रता दिवस पालन

सुकेपोखरी : गोपालधुरा बेप्टिस्ट रिभाइबल चर्चद्वारा 74औं स्वतन्त्रता दिवस पालन गरियो। चर्चका पास्टर दिवस सुब्बाले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि उपस्थित सबैले राष्ट्रिय गीत गाए। कार्यक्रममा बीआरसी पास्टर दिवस सुब्बा, धिरेन घिमिरे, वृद्ध कुमार गुरुङ्गको प्रतिनिधित्व अनि मुख्य अथिति अवन थामीले देश स्वाधीन बनाउनमा स्वतन्त्रता संग्रामीहरूले दिएको बहुमूल्य योगदानको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा चर्चका सबै सदश्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.