सुकेपोखरी पुलुङदुङ रोडको निर्माण गरिदिएकोमा कृतज्ञता प्रकट

सुकेपोखरी: सुकेपोखरी पुलुङदुङ रोडको जीर्ण अवस्थालाई केन्द्र गरेर जीटीएको पहलमा आरआईडीएफ योजना मार्फत उक्त सड़कमार्ग निर्माण गरिएपछि प्लुङदुङवासी लगायत प्लुङदुङ मोटर वेलफेयर एसोसिएसन तथा प्लुङदुङ मोटर सेन्टिगेटले खुशी व्यक्त गरेको छ। एसोसिएसनको पक्षबाट बोल्दै अध्यक्ष रिन्छेन दोर्जी शेर्पाले बाटो निर्माणमा सहभागी सम्बन्धित विभागीय अभियन्ता, जीटीए चेरयम्यान अनित थापा,भगवती तथा इन्द्रेणी कन्सट्रक्सन तथा चालकवर्ग सबैप्रति आभार प्रकट गरेका छन्। दुई वर्षको अवधिमा पाँच किलोमिटर दुरत्वको बाटो निर्माण हुनु क्षेत्रवासीको निम्ति स्वागतयोग्य उपलब्धी रहेको तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *