सुके पोख्रेबुङ क्षेत्रको विभिन्न ठाउँमा गाँधी जयन्ती पालन

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रको विभिन्न स्थानमा आज गाँधी जयन्ती पालन गरियो। यसै क्रममा गोर्खा स्पोर्टिङ क्लब सेलेम्बोङ पोख्रेबुङको पहलमा संगठनको कार्यलयमा पूर्व प्रधानाध्यपक एमपी प्रधानको बाहुलीबाट राष्टपिता माहत्मा गाँधीको प्रतिकृतिमा फुलमाला चढाउनको साथै दीप प्रज्ज्वलन गरेर गाँधी जयन्ती पालन गरियो। क्लब, समाज तथा स्वनिर्भर समूहका पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थी निखिल प्रधान, निहाल प्रधान र सामाजिक सचेतक निमछिरिङ लामाले कार्यक्रमको औचित्य तथा राष्ट्रपिता माहत्मा गाँधीको जीवनीबारे प्रकाश पारे। यसको साथै स्वच्छ भारत अभियान डीआरडीसी-बाट उपलब्ध गराइएको माक्स वितरण गरिएको क्लबका अध्यक्ष राम थापाले जानकारी गराए।

अर्कोतिर, अनुज्ञालय राइजिङ स्टार चिल्ड्रेन क्लबको पहलमा पोख्रेबुङ बस्ती खण्ड चारमा गाँधी जयन्ती पालन गरियो। उदय सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सामाजिक कार्यकर्ता राजेश खवास, प्रकाश एकता समाज, टीके समाज, आईजीएसए समाज तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। चिल्डरेन क्लबका सभापति लोकेश राईले सञ्चालन गरेको कार्यक्रममा समाजका नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता तथा कोभिड-19 अनि गाँधी जयन्ती विशेष दुई वर्गमा वाकपटुता प्रतियोगिता राखिएको थियो। प्रतियोगितामा पहिलो, दोस्रो अनि तेस्रो भएका प्रतियोगीहरूलाई पारितोषिक प्रदान गरियो।

यसैगरी, सेलेम्बोङ नवजागरण समितिद्वारा गाँधी जयन्तीको अवसरमा 15 वर्ष मुनिका नानीहरूलाई लिएर एकदिने फुटबल म्याचको आयोजना गर्नको साथै माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङक ल्याएर उतीर्ण भएका विद्यार्थीलाई सम्वर्द्धना जनाइयो। कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रपिता माहत्मा गाँधीको प्रतिकृतिमा फुलमाला चढाउनको साथै दीप प्रज्ज्वलन गरियो। फुटबल म्याचका विजेता तथा उपविजेता दुवै दललाई ट्रफी प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes