सुके पोख्रेबुङ क्षेत्रमा सोनाम ल्होसार पर्व पालन

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रका बौद्ध धर्मावलम्बीहरूले आज ग्याल्पो ल्होसार तथा सोनाम ल्होसार खुबै हर्षोल्लासको साथमा पालन गर्यो। यस अवधि सम्पूर्ण तामाङ समुदायका मानिसहरू एक-अर्कालाई भेट गरेर ल्होसारको शुभकामना दिनको साथै ठुला-बडाको हातबाट कोको म्हेन्दोको टीका लगाएर आशीर्वाद लिए। नयाँ वर्षको रूपमा पालन गरिने ल्होसारमा साङगेको पुजा अर्चना गर्दै पारम्परिक मिठा-मिठा पकवान पकाएर गाउँ-घरमा वितरण गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *