सुके सिमाना र परमागुडी तामसाङ ग्राम पञ्चायतमा ‘द्वारे सरकार’ शिविर

सुकेपोखरी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा राज्यका ग्रामीण जनसाधारणलाई पञ्चायत स्तरीय सरकारी सेवा अनि सहुलियत घर दैलोमा पुर्‍याउने उद्देश्य लिएर शुरु गरेको द्वारे सरकार शिविरको आज आयोजना गरियो। सुके सिमाना ग्राम पञ्चायत क्षेत्रका मानिसहरूको लागि युवक संघ भवनमा अनि परमागुडी तामसाङ ग्राम पञ्चायत अन्तर्गत रहेका स्थानीय मानिसहरूलाई लिएर मेम चियाबारीमा शिविरको आयोजना गरियो।

उक्त शिविरमा ग्राम पञ्चायत क्षेत्रका धेरैजसो मानिसहरूले राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न सरकारी परियोजनाहरूको लाभ उठाए। उक्त शिविरमा खण्ड विकास अधिकारी सामीरूल इस्लाम अनि संयुक्त खण्ड विकास अधिकारी नुरपन्दी लेप्चाले विभिन्न सरकारी सहुलियत, जनजाति प्रमाणपत्र, सय दिने रोजगार, जब कार्ड लगायत राहत सामग्री वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes