सुकेपोखरी तथा पोख्रेबुङ नागरी क्षेत्रमा कठोरतापूर्वक लकडाउन पालन

सुकेपोखरी : कोरोनाको बढ्दो संक्रमणलाई केन्द्र गरेर राज्य सरकारले जारी गरेको बिहीबार र शनिबार लकडाउन गर्ने निर्देशको आधारमा आज सुकेपोखरी तथा पोख्रेबुङ नागरी क्षेत्रमा कठोरतापूर्वक लकडाउन पालन गरियो। यस क्षेत्रको दोकानपाट सम्पूर्ण रूपमा बन्द रहनको साथै सवारी साधनहरू पनि ठप्प रह्यो। पुलिस प्रशासनले सुरक्षा व्यवस्था बनाइ राख्नको लागि गस्ती लगाएको छ। अति आवश्यकबाहेक अन्य संसाधनहरू सबै ठप्प रह्यो। यता पोख्रेबुङ बजारमा 24 वर्षीय एकजना युवकलाई कोरोना संक्रमण भएको घटनाले क्षेत्रको माहौल भने आतङ्कित बनेको देखियो। उल्लिखित युवकको कुनै ट्राभल हिस्ट्री नरहेको बताइएको छ। सुकेपोखरी थाना अन्तर्गत पर्ने पोख्रेबुङ आउट पोस्ट प्रभारी एसआई राजकुमार प्रधानले बताएअनुसार स्वास्थ्य विभागले उक्त युवकलाई सम्बन्धित हस्पिटलमा लैजाने व्यवस्था मिलाएको छ। यसै सन्दर्भमा नवोदय समाज, भोजपुरी समाज, बीच बजार सद्भावना समाज, शान्तिटोल जनकल्याण समाज, भानुग्राम फुलबारी समाज, सर्भिलेन्स कमिटी पोख्रेबुङ चामोङ समष्टि प्रभारी प्रणय राणा, गोजमुमो समष्टि प्रभारी नोबल बम्जन, प्रशासनिक अधाकारी एसआई राजकुमार प्रधानको संयुक्त तत्वावधानमा एउटा सभा सम्पन्न गरियो। उक्त सभाले आगामी सात दिनसम्म लकडाउन यथावत् राख्ने निर्णय लिएको छ। धजे नागरी आदि ठाउँबाट आउने वाहनहरू साङमा फाटकस्थित श्रमिक कल्याण केन्द्र भएर बाइपास सेलेम्बोङ फाटकबाट अन्य क्षेत्र जाने प्रावधान राखिएको बताइएको छ। आगामी बिहिबार पुनः सभा बसेर अघिल्लो निर्णय लिइने एसआई राजकुमार प्रधान, गोजमुमो समष्टि प्रभारी नोबल बम्जन तथा फूलबारी समाजको प्रमुख पूनम सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes