सुखमन मोक्तानको निधनमा आरबी राईद्वारा श्रद्धाञ्जलि

सोनादा : भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको निधनमा क्रामाकपा केन्द्रीय अध्यक्ष आरबी राईले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। तिनले बताएअनुसार डुवर्स क्षेत्र अन्तर्गत पर्ने बाग्राकोट निवासी पूर्व शिक्षक, वरिष्ठ बुद्धिजीवि, चिन्तक एवम् समाजसेवी, भारतीय गोर्खा परिसंघ र एनजीसीका वरिष्ठ नेता सुखमन मोक्तानको निधनले भारतीय गोर्खा जातिलाई ठुलो क्षति पुगेको छ। चार पाँच दशकदेखि नै डुवर्सदार्जिलिङ र भारतभरिको गोर्खा जातीय सुरक्षा साथै श्रमजीवी र गणतान्त्रिक जनताको स्वार्थ रक्षामा उभिन्दै आएका मोक्तानजी यस अञ्चल र राष्ट्र कै समस्त प्रगतिशील आन्दोलनहरूसँग जडित थिए। कहिल्यै चुपचाप नबस्ने मोक्तानजी नेपाली भाषा मान्यता सङ्ग्रामका एकजना वरिष्ठ खाँबो साथै सचेत र सक्रिय डुवर्सको पर्यायवाची थिए मोक्तान। उनले गोर्खा जातीय मुक्तिको सवालमा क्रामाकपा गठन हुँदा सन् 1996 सालमा उनी तत्कालीन माकपा छोडेर डुवर्सका धेरैजना साथीहरूलाई साथमा लिएर क्रामाकपाको स्थापना कालमा सामेल भएका थिए भन्दै भागोप गठनकालमा प्रमुख पदाधिकारीहरू कुनै राजनैतिक दलमा हुनुहुँदैन भन्ने भएपछि बुझाबुझ कै आधारमा तिनी क्रामाकपाको सक्रिय राजनीतिदेखि बाहिरिएका थिए। राईले मोक्तानको मृत्युमा क्रामाकपाले आफ्ना एकजना घनिष्ठ शुभचिन्तक र दिग्दर्शक गुमाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes