सुकिया मानेभज्याङ समष्टिका 250 परिवारले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ: सुकिया, मानेभज्याङ समष्टि अन्तर्गत सिमाना, मझुवा, बतासे, हिन्दू डाँडा, राणा डाँडा आदि क्षेत्रहरूबाट 250 भन्दा धेर समर्थकहरूले दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टी-को कार्यालय पी कोठीमा आएर आज हाम्रो पार्टीको झण्डा समाए। उक्त समर्थन कार्यक्रममा हाम्रो पार्टी-का केन्द्रीय अध्यक्ष अजय एडवार्डस, महासचिव फुर्तेम्बा भोटिया उपस्थित थिए। अध्यक्ष अजय एडवार्डसले तपाईँहरूको सहयोग बिना पहाडमा जनताको राज ल्याउन सम्भव छैन, तपाईँ हामी एक भएर पहाडमा जनता राज ल्याउनुपर्छ भन्दै समर्थक गर्नेहरूलाई खदा लगाइदिएर हाम्रो पार्टी-मा स्वागत जनाए। यस अवसरमा फुर्तेम्बा भोटियाले भने, अजय एडवार्डस एकजना समाज सेवी हुन्। तिनले सामाजिक मञ्चबाट गरिब दुखीहरूलाई धेरै सहयोगहरू गर्दै आइरहेका छन् तर सामाजिक मञ्चबाट जे जति सेवा गर्न सकिन्छ, त्योभन्दा अझ धेर राजनैतिक चौकीमा बसेर गर्न सकिन्छ भन्ने सत्यता बुझेर तिनी केवल जन सेवाको लागि राजनैतिक मैदानमा ओर्लिएका छन्। देशभरिमै कोरोना संक्रमणले आतङ्कित बनाएको अवस्थामा पनि अजय एडवार्डस स्वयम् गाउँ-गाउँ गएर जनतालाई सहयोग र सेवा पुराएका थिए। पहाडको अझ पनि धेरै ग्रामीण क्षेत्रहरूमा बाटो पुग्न सकेको छैन, गाउँ घरमा गाडी पुग्न नसक्दा स्थानीय मानिसहरूले भोग्न परिरहेको समस्याहरूलाई आत्मासात गर्दै अजय एडवाडर्सले धेरैवटा गाउँहरूमा आफ्नो पैसा खर्च गरेर कच्चा बाटोहरूको निर्माण गरिदिएको तिनले बताए। तिनले धेरै गरिब विद्यार्थीहरूको स्कुल फिस, कलेज फिस, खाता किताबहरूको भार उठाउँदै आइरहेका छन्। यसको साथै गरिब बिमारीहरूको उपचारको खर्च तिनी स्वयमले उठाउँदै आइरहेको जानकारी गराउँदै अजय एडवार्डसको यस्तै सामाजिक कार्यहरू देखेर धेरै अघिदेखि गर्दै आएको राजनैतिक पार्टी छोड्न आफूलाई दुई मिनट पनि नलागेको तिनले बताए। अजय एडवार्डसको सामाजिक कार्य अनि हाम्रो पार्टीको स्वच्छ भिजन देखेर समर्थकहरूले आगामी 26 जूनको दिन मतदान हुने जीटीए चुनाउमा विपुल मत दिएर हाम्रो पार्टी-लाई विजय बनाउने संकल्प लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes