सुकना गोल्ड कप फुटबल टुर्नामेण्ट 19 जनवरीदेखि आरम्भ

सिलगढ़ी: उत्तर बङ्गालकै एक प्रतिष्ठित फुटबल क्लब सुकुना गेम्स एण्ड स्पोर्टस् एसोसिएसन-को आयोजनामा यस वर्ष पनि 15औं सुकना गोल्ड कप फुटबल टुर्नामेण्ट -2020 आगामी 19 जनवरीदेखि आरम्भ हुने भएको छ। आज समितिले सिलगढीस्थित जनर्लिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको क्रीड़ सूची आधिकारिक रुपमा सार्वजनिक गऱ्यो। यस अवसरमा फुटबल जगतका चर्चित एवम् लोकप्रिय पूर्व खेलाड़ी श्याम थापाको पनि विशेष उपस्थिति रहेको थिए। यस प्रतियोगितामा मोठ 20 वटा नामी-दामी फुटबल टोलीले अंश ग्रहण गरेको छ। यस वर्षको प्रतियोगितामा नयाँ टोलीहरू क्रमैले इण्डियन नेभी कोचिन, केश्वराम फुटबल एकाडमी कोलकोत्ता, गोर्खा बद्रर्स असम, एसएआईएफ एससी बङ्गलादेश आदि सामेल रहेको संगठनका महासचिव सुरेन प्रधानले जानकारी दिए। तिनले बताए अनुसार आयोजक समितिले यस वर्षको प्रतियोगितामा विशेष गरेर क्षेत्रीय खेलाड़ी तथा टोलीहरूलाई प्राथमिकता दिइने निर्णय लिइएको छ। प्रतियोगितामा विजयी टोलीलाई आकर्षक गोल्ड कपसहित नगद दुई लाख तथा उप विजेता टोलीलाई एक लाख रूपियाँसहित ट्रफी प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes