सुकना खण्ड स्वास्थ्य केन्द्रमा आठौं राष्ट्रिय आयुर्वेद दिवस पालन

खरसाङ (निसं): जीटीएको स्वास्थ्य विभाग अन्तर्गत सुकना खण्ड स्वास्थ्य केन्द्रमा आठौं राष्ट्रीय आयुर्वेदा दिवस समारोह सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीएको स्वास्थ्य विभागीय कार्यकारी सभासद अरूण सिंग्ची उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा एमओडी सभासदद्वय नवराज छेत्री र परेस तिर्की, खरसाङ खण्ड पञ्चायत समितिका उप-सभापति नारायण थापा उपस्थित थिए। त्यसरी नै सीएमओएच दार्जिलिङ डा. तुलसी प्रमाणिक, डीएमओएच (आयुस) दार्जिलिङ डा. पार्थ प्रतिम पाल र बीएमओएच डा. चित्र लेखा सरदीर पनि उपस्थित थिए।

कार्यक्रममा स्वास्थ्य कर्मीहरूद्वारा विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गरिएको थियो। यसपाली आठौं राष्ट्रिय आयुर्वेदा दिवसको थिम आयुर्वेदा स्वास्थ्यको लागि, आयुर्वेदा सबैको लागि प्रत्येक दिन रहेको थियो। कार्यक्रममा मुख्य अतिथि जीटीएका स्वास्थ्य विभागको कार्यकारी सभासद अरूण सिंग्ची, सभासदहरू नवराज छेत्री र परेस तिर्कीले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes