सुकनाको इलापाल स्कुलमा मेगा कम्युनिटी सर्भिस कार्यक्रमको आयोजना   

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा आज सुकना संलग्न इलापाल चौधरी मेमोरियल (ट्राइबल) हिन्दी स्कुलमा मेगा कम्युनिटी सर्भिस कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा उपस्थित थिए। सिलगढी मर्चेंन्ट एसोसिएशन तथा नवचेतना संगठनको सञ्चालनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रम अन्तर्गत इलापाल मेमोरियल ट्राइबल हिन्दी स्कुलमा निःशुल्क नेत्र जाँच, स्वास्थ्य परीक्षण, रक्तदान शिविर लगायत इलाकाका आवश्यकमन्द नानीहरूलाई शिक्षा सामग्री वितरण, आवश्यकमन्द महिलाहरूलाई साड़ी वितरण साथै केही क्लबहरूलाई फुटबल पनि वितरण गरियो।

यसको साथै सड़क दुर्घटनाहरू रोक्ने तथा ट्राफिक नियमहरूप्रति मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर हेलमेट र वाहन चालकहरूलाई विशेष ज्याकेट प्रदान गरियो। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले समाजका सबै मानिसहरूलाई साथमा लिएर अघि बढ्ने निर्देश दिएकोले गर्दा नै यस प्रकारको कार्यक्रमहरूको आयोजना गरिरहेको हो। यसै कार्यक्रम अन्तर्गत आज प्रधान नगर थाना अन्तर्गत पर्ने गुल्मा चियाकमान क्षेत्रका मानिसहरूलाई साथमा लिएर मर्चेन्ट एसोसिएशनको सहयोगमा मेगा कम्युनिटी सर्भिस कार्यक्रमको आयोजना गरियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes