सुकना पानीघट्टा समष्टिको च्याँगामा नर्बुजी लामाको पक्षमा चुनावी सभा

पानीघट्टा : गोर्खा जनमुक्ति मोर्चा बिमल गुरूङ खेमा सुकना पानीघट्टा समष्टिको आज च्याँगा सार्वजनिक भवनमा कैलास नाइकको अध्यक्षतामा एउटा चुनावी सभा सम्पन्न भयो। सभामा समष्टिका अध्यक्ष रमेश श्रेष्ठले आगामी विधानसभा चुनाउमा खरसाङ क्षेत्रका बिमल खेमाका प्रार्थी नर्बुजी लामाको जीत निश्चित रहेको बताए। तिनले अझ भने, 2017 को गोर्खाल्यान्ड आन्दोलनमा हामीले सबै त्याग गरेको र आगोले पोलेको घाउ आगोले नै सेक्दै आइरहेका छौँ।  हामी केन्द्र सरकारको षड्यन्त्रमा परेर नै जेल परेको हौँ। किनभने केन्द्रको भाजपा सरकारले हामीलाई सपना देखाएर तीन-तीन पल्ट भोट जीते तापनि हाम्रो सपना कहिले पुरा गरेन। हामीलाई अझ पनि नेपालको हो भन्ने गर्छ। यसैले अब आगामी 2021-को विधानसभा चुनाउमा हामी सबैले भाजपाको विरोधमा भोट खसाल्नुपर्छ। सभामा विनय खेमाको शिक्षक संगठन हिल तराई टिचर एसोसियसन पानीघट्टा शाखाबाट राजीनामा दिएर बिमल खेमाको शिक्षक संगठन गोर्खा प्राईमेरी टिचर अर्गनाईजेशनमा सामेल भएका शिक्षक शिक्षिकाहरूलाई आजको सभामा समष्टिको तर्फबाट स्वागत जनाइयो। सभालाई केबी तामाङ, विक्रम छेत्री, कैलाश नाइक लगायत अन्य नेताहरूले सम्बोधन गरे। उक्त सभामा धेरै संख्यामा नारी मोर्चा, युवा मोर्चा र पार्टीका समर्थकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey girişgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes