सुकनामा गोजमुमो 2 द्वारा शहीद दिवस पालन

सुकना : स्थानीय सुकना पार्टी कार्यालयमा आज गोर्खा जनमुक्ति मोर्चा 2 पानीघट्टा समष्टिद्वारा गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिने ती वीर शहीदहरूलाई सम्झना गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस शहीद दिवस कार्यक्रममा शहीदहरूको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *