सुकुनामा खस भारतीय हितकारी सम्मेलनको सभा

मिरिक : खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समिति साधारण परिषदको एउटा महत्वपूर्ण सभा आज सुकुनामा केन्द्रीय अध्यक्ष मदनकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भयो। केन्द्रीय संयुक्त सचिव कृष्ण छेत्रीद्वारा सञ्चालित सभामा केन्द्रीय महासचिव एसपी उप्रेती, कोषाध्यक्ष अनिरुद्र राउत, पूर्व अध्यक्षद्वय आरपी निरौला र प्रा. कुमार छेत्री, युवा प्रकोष्ठ अध्यक्ष चन्द्र भण्डारी आदिको उपस्थिति रहेको थियो। सभामा गत सभाका प्रस्ताव महासचिव एसपी उप्रेतीले पठन गरे भने सभाले त्यसलाई अनुमोदन गर्यो। सभामा ओबीसी विषयमा देखिएको समस्या समाधानको निम्ति गत केही दिनअघि कोलकाता गएका टोलीका सदस्य मनोहर शर्माले उक्त विषयमा सभामा जानकारी गराए। खस भारतीय हितकारी सम्मेलनको नवौँ महाअधिवेशन विषयमा लुकसान आञ्चलिक समितिका महासचिव मनोज दाहालले आफ्नो वक्तव्य प्रस्तुत गर्दै लुकसान आञ्चलिक समिति उक्त कार्यक्रम गर्न तत्पर रहेको बताए। आजको सभामा नवौँ महाधिवेशनलाई सफल बनाउन एउटा तदर्थ समितिको पनि गठन गर्नको साथै उक्त समितिको पहलमा अधिवेशनलाई सफल बनाउन निरन्तर पहल गरिने निर्णय लिइयो। उक्त सभामा अन्य विविध विषयहरूमा पनि चर्चा परिचर्चा गरियो। सभालाई चन्द्र भण्डारी, एसपी उप्रेती, मदन मिश्र, प्रा. कुमार छेत्री आदिले सम्बोन्धन गरे। सभामा विभिन्न आञ्चलिक समितिका अध्यक्ष, सचिव लगायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetgrandpashabetcasinomilyonholiganbetcasinomilyonholiganbetjojobetjojobetteosbetteosbetbahiscasino1winholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetbettiltimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabet giriş Built with ❤︎ by appycodes