सुलेमानीको शव यात्रामा भागदौड़, 35 जनाको मृत्यु

नयाँ दिल्ली : कासिम सुलेमानीको शव यात्रामा भगदौड़ मच्चिँदा आज 35 जना मानिसहरूको मृत्यु भएको छ भने 48 जना मानिसहरू घाइते भएका छन्। उक्त घटना तिनको गृह नगर करमानमा घटेको हो। प्राप्त जानकारीअनुसार सैन्य कमान्डर कासिम सुलेमानीलाई अन्तिम श्रद्धाञ्जलि दिनको लागि लाखौँको संख्यामा मानिसहरू सडकमा निस्केका थिए। यसै अवधि भागदौड मच्चिँदा उक्त घटना घटेको बताइएको छ। स्मरण रहोस्, इराकको राजधानी बगदादमा अमेरिकी ड्रोन हमलामा ईरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes