सुलभ शौचालयको मागमा 8 नम्बर वार्डका वासिन्दाहरूले रोके निर्माण कार्य

सिलगढ़ी:  सिलगढ़ीको 8 नम्बर वार्डका वासिन्दाहरूले सुलभ शौचालयको माग गर्दै नगर निगमका कर्मीहरूले पेयजल परियोजना अन्तर्गत गरिरहेको कार्यमा रोक लगाइ दिएको छ। धेरै समय अघिदेखि इलाकावासीहरूले एउटा सुलभ शौचालयको माग गरिरहेका बताइएको छ।  स्थानीय मानिसहरूको भनाई अनुसार विगत 2018-मा बोर्ड मिटिङ अवधि सुलभ शौचालय परियोजना पारित गरिएको थियो। नगर निगमले उक्त शौचालयको निर्माण कार्य शुरू नगरी नै यहाँ पेयजल परियोजनाको काम शुरू गरेको गाउँलेहरूको आरोप रहेको छ। तिनीहरूले सर्वप्रथम सुलभ शौचालय बनाइनु पर्ने अनि त्यसपछि मात्र पेयजल परियोजनाको काम गर्नु पर्ने माग गरेका छन्। वार्ड पार्षद खुशबु मित्तलले बताए अनुसार 8 नम्बर वार्डमा एउटा शौचालयको अति आवश्यक रहेको छ। यसैले गर्दा नै स्थानीय मानिसहरूले पेयजल परियोजनाको काम बन्द गरिदिएको छ। यसको साथै 2018-को बोर्ड मिटिङमा शौचालय परियोजना पारित भएकोले मेयरलाई लिखित रूपमा चाँड़ोभन्दा चाँड़ो बनाउनु पर्ने माग पनि गरेको वार्ड पार्षद खुशबु मित्तलले बताइन्। उक्त शौचालय परियोजनाको काम हालसम्म पनि नभएकोले गर्दाले नै आज स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरेका हुन् भनी तिनले थफ बताइन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibompulibetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetteosbetholiganbet girişwbahiswbahis girişmercurecasinomercurecasino girişholiganbetholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes