सुम्बुकमा गोरामुमो-को प्रशाखा स्तरीय सभा

रिम्बिक: संगठनलाई सुदृढीकरण गर्ने तथा केन्द्रिय स्तरीय कार्यक्रमहरूलाई जनतासमक्ष पुर्याउने उद्देश्य लिएर गोरामुमो रिम्बिक लोधोमा समष्टि अन्तर्गत सुम्बुक प्रशाखामा भक्तहांग लिम्बुको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा शाखा सभापति शंकर राई तथा समष्टि प्रचार प्रसार सचिव बुद्ध लक्समको विशेष उपस्थिति रहेको थियो। सभामा पार्टीलाई युवामुखी बनाउने उद्देश्य लिएर प्रशाखा युवा एकाई गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *