सुनौलो परिवार समिति खरसाङद्वारा गाउँ सफाई अभियान

खरसाङ (निसं): खरसाङको परानो समाज डाउहिल सुनौलो परिवारद्वारा आफ्नो क्षेत्र लगायत डाउहिल पथ (वर्तमान शिवकुमार राई पथ) सफाई कार्य सम्पन्न गरियो। समाजका सभापति दावा लामा अनि सचिव फुर्बा तामाङ लगायत सबै पदाधिकारीहरू, कार्यकारिणी सदस्यहरू तथा साधारण सदस्यहरूका जोश, जाँगर र उत्साहले यस सफाई अभियान कार्यमा सामेल भई सफल बनाएको थियो। विशेष गत मई महिना पुरानो कार्यकारी समिति भङ्ग गरी नयाँ कार्यकारिणी समिति गठन भएपछि सामाजिक विकास र जागरणका विभिन्न उपायहरूमाथि समितिले काम गर्दै आइरहेछ। गत महिना मात्र समितिले समितिको एक विपन्न परिवारमा आइपरेको स्वास्थ्य सम्बन्धित आकस्मिक विपदलाई सदस्यहरूबाट सहयोग लिई सम्पूर्ण उपाचारको खर्च वहन गर्नु सफल भएको थियो। समाज कुनै पनि जाति वा क्षेत्रको निम्ति एकताको प्रतिक मात्र नभएर एउटा आदर्श र सभ्य परिवेशको सुत्रधार पनि हो। मरौं र सरौदेखि माथि पनि एउटा समाजको थुप्रै सामाजिक दायित्वहरू छन्। समाजमा भइरहेको विकृतिहरूलाई रोकथाम  गर्नु, अन्धविश्वास र कुप्रथाहरूलाई हटाउनुविद्यार्थी र आउने पिँढीलाई सही मार्गदर्शन गर्नु, गाउँलाई प्रदूषणमुक्त गर्नु-जस्ता यसबेला समाजमा अनेकन् चुनौती र सामाजिक सरोकारका मुद्दाहरू छन्। यस विषयलाई  सुनौलो परिवारले पनि गम्भीरतापूर्वक ग्रहण गरेको बताइएको छ। यस सन्दर्भमा वर्तमानमा समितिले गाउँ सफाई अभियान लगायत खोला झोड़ाको सुरक्षा र प्लास्टिक मुक्त गाउँ निर्माणबारे सामाजिक जागरुकता ल्याउन समितिका सबै सदस्यलाई पनि अघि आउने आह्वान गरेको छ। यसैको शुरुवातस्वरुप गत दिनको सफाई अभियानलाई समितिले स्वीकार गरेको छ। यसबाहेक समितिले यस वर्षको स्वतन्त्रता दिवस पनि सचेतना दिवसको रुपमा पालन गर्ने तय गरेको छ जसमा देशप्रेम र देशभक्ति बाहेक हाम्रा स्वतन्त्रता सङ्ग्रामी र उनीहरूका योगदानबारे विशेष  जानकारी गराइनेछ। यसोसले आउँदो 15 अगष्टको दिन देशको 77-औँ स्वतन्त्रता दिवस पालन गर्न सबै सदस्यहरूलाई समिति भवनमा उपस्थित  भइदिने यसै विज्ञप्तिमार्फत् आह्वान गरिने समितिका सचिव फुर्बा तामाङले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes