सुन-चाँदीको गर-गहना सफाई गर्ने बहनामा ठग्ने व्यक्ति बिहारबाट पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोसाकमा सुन-चाँदीको बहुमूल्य आभूषण सफाई गर्ने बहनामा ठगी गर्ने एकजना व्यक्तिलाई बिहारबाट पक्राउ गरेको छ भने भागेका अन्य आरोपीको खोजी शुरू गरेको छ। पक्रा परेका आरोपी बिहारको कटिहार निवासी 37 वर्षीय गुड्डु मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले बिहारबाट मुख्य आरोपीलाई पक्राउ गरेर आज बिहान सिलगढी ल्याएको बताइएको छ। पुलिसले पक्रा परेका आरोपीविरुद्ध ठगीको मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी गुड्डू मण्डल र तिनका एकजना सहयोगी मेट्रोपलिटनको प्रधान नगर, भक्ति नगर इलाकाको घर-घरमा गएर मानिसहरूलाई सुन-चाँदीको गर-गहना सफा गर्ने बहनामा आँखा छलेर ती बहुमूल्य गहनाहरू नै लिएर चम्पट कस्ने गर्दथे। गत 14 दिसम्बरको दिन प्रधान नगर थाना अन्तर्गत सालबारी इलाकाको एउटा घरमा यस्तै सुन सफा गरिदिने प्रलोभन देखाएर ठगेको घटनाबारे एउटी महिलाले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले सालबारी इलाकामा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा उक्त ठग्ने व्यक्तिलाई बिहारबाट पक्राउ गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes