सुन दोकानेलाई कुरामा भुलाएर लाखौँ रुपियाँको सुनको गर-गहना चोरी, जाँचमा जुट्यो पुलिस

राजगञ्ज: क्रेता बनेर एकजना व्यक्तिले सुन दोकानबाट लाखौँ रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना दोकानमा जडान गरिएको सीसीटीभी क्यामारामा कैद गरिएको छ। उक्त घटना हिजो अपरान्ह बेलाकोवा बजारस्थित एउटा सुन दोकानमा घटेको हो। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार हिजो अपरान्ह 2 जना व्यक्ति सुनको गर-गहना किन्ने बहाना गरेर दोकानमा गएपछि त्यहाँ सुनको चेन र कानको बाली लगायत अन्य समान देखाउने आग्रह गरे। यसपछि ती दुईले दोकान मालिकलाई बातमा भुलाएर लाखौँ रुपियाँको सुनको गर-गहना लिएर चम्पट कसेको बताइएको छ। तिनीहरू दोकानबाट निस्केपछि दोकान मालिकले घटनाबारे थाहा पाए। यसको साथै दोकानमा जडान गरेको सीसीटीभी क्यामारामा उक्त घटना कैद भएको छ। दोकान मालिक दिलीप चक्रवर्ती, ती दुई व्यक्तिले लगभग 21 ग्राम 400 मिलिग्राम सुनको गर-गहना चोरी गरेर चम्पट कसेको हो। उक्त गर-गहनाको  अनुमानित बजार मूल्य 1 लाख 50 हजार रुपियाँ रहेको छ। ती व्यक्तिहरूले मुख्यतः हिन्दीमै कुराकानी गर्ने साथै तिनीहरू दिल्ली निवासी रहे तापनि हाल जलपाईगढीको आएको बारे तिनीहरूले आफूलाई बताए। दोकान मालिकले घटनाबारे बेलाकोवा पुलिस आउटपोस्टमा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes