सुन दोकानको आडमा आईपीएल-को सट्टा बजार चलाएको आरोपमा व्यक्ति पक्राउ

सिलगढी : सुन दोकानको आडमा आईपीएल-को सट्टा बजार चलाएको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 58 वर्षीय सुन्दर लाल दुगरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मतिगढा थाना अन्तर्गत एउटा सपिङ मलमा रहेको एउटा सुनको दोकानको आडमा आईपीएलको सट्टा बजार चलाइरहेको खबर पाउनसाथ एसओजी र मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरेको छ। तिनको गरिमा ज्वेलरी नाम गरेको एउटा सुनको दोकान रहेको छ भने दोकानको आडमा तिनले आईपीएलको सट्टा बजार चलाउने गर्थे। पुलिसले आरोपीबाट 18 हजार रुपियाँ र मोबाइल उद्धार गरेको छ। अनलाइन सट्टा बजारको खेलमा अन्य व्यक्तिहरू सामेल हुनसक्ने आशंकामा पुलिसले जाँच सुरू गरेको छ। आरोपीले आईपीएलको अनलाइन सट्टा खेल्नको लागि मानिसहरूको फोनमा एउटा ऐपको माध्यमद्वारा पहिला तिनीहरूको आईडी र पासवर्ड बनाएर अकाउन्ट बनाउँथे। यसपछि लाखौँ रुपियाँको खेल शुरू हुनेगर्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetbetbeyteosbetwbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahispusulabetJojobetcasibomsonbahis girişSekabetanadolucasino girişanadolucasino Built with ❤︎ by appycodes