सुन दोकानमा चोरीको मामिला:  केन्द्रीय मन्त्री निशिथ प्रमाणिक अदालतमा हाजिर

अलिपुरद्वार : केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिक आज अलिपुरद्वार अदालतमा उपस्थित भए। अदालतले गत नोभेम्बरमा सुन दोकानमा चोरीको मामिलामा तिनीविरुद्ध पक्राउको वारेन्ट जारी गरेकोले गर्दा आज तिनी अदालतमा पेश भएका हुन्। स्मरण रहोस्, 2009-मा अलिपुरद्वारको 2 वटा सुन दोकानमा चोरी भएको घटनामा तिनको नाम पनि संलग्न रहेको छ। तिनीविरुद्ध अलिपुरद्वार थानामा लिखित अभियोग दर्ता गरेको थियो। 2019-मा निशिथ प्रमाणिक सांसद बनेपछि उक्त मामिला बारासात सांसद अदालतमा सारिएको थियो तर पछि निशिथ प्रमाणिकको विशेष निवेदनको आधारमा कलकत्ता उच्च अदालतले मुद्दालाई अलिपुरद्वार अदालतको तल्लो अदालतमा फिर्ता पठाउने आदेश जारी गर्‍यो। मुद्दाको सुनवाई गत 11 नोभेम्बरमा भएको थियो। तर निशिथ प्रामाणिकको पक्षमा कुनै वकिल अदालतमा उपस्थित नभएकोले गर्दा अदालतले केन्द्रीय गृह राज्यमन्त्री विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो। आज गृह राज्य मन्त्री निशिथ प्रमाणिक अलिपुरद्वार अदालतमा हाजिर भएको समय  अदालत परिसरमा विशाल पुलिस वाहिनी लगायत भाजपा कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes