सुनको बिस्कुटसहित एकजना बङ्ग्लादेशी पक्राउ

कुचबिहार : कस्टम विभागले कुचबिहार जिल्लाको च्याङ्‌राबन्दा सीमान्तबाट सुनको बिस्कुटसहित एकजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका बङ्ग्लादेशी युवक मोहम्मद मनिर हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सोमबार उक्त व्यक्तिले च्याङ्‌राबन्दा इमिग्रेसन चेकपोस्ट भएर पासपोर्ट लिएर भारत प्रवेश गरिरहेको समय कस्टम विभागलाई सन्देह लागेर छानबीन गर्दा 2 केजी 80 ग्राम सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। यसको अनुमानिक बजार मूल्य एक करोड रुपियाँभन्दा अधिक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking