सुन सफाई गरिदिने वहनामा चतुऱ्याइँको साथ गहनाहरू लुट्ने बाबु-छोरा बिहारबाट पक्राउ, 90 ग्राम सुन उद्धार

सिलगढी : सुनका गर-गहनाहरू सफाई गरिदिने वहनामा चतुऱ्याइँको साथ मानिसहरूको सुनका गहनाहरू लुट्ने बिहारका बाबु-छोरा गुटको सिलगढी प्रधान नगर अनि सिलगढी थानाको पुलिसले रहस्योत्घाटन गरेको छ। प्रधान नगर अनि सिलगढी थानाको पुलिसले सादा पोशाकमा दुई भिन्न-भिन्नै अभियोगको आधारमा मामिलाको जाँच गर्दै बिहार भागलपुरको बाबु-छोरालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा शम्भु साह अनि तिनका छोरा नाबालक सामेल छन्। प्राप्त जानकारी अनुसार भागलपुरको उक्त बाबु-छोराले सिलगढी मेट्रोपलिटनको प्रधान नगर, भक्ति नगर र सिलगढी थाना अन्तर्गत क्षेत्रमा एक महिनामा लगभग 4 जनाको सुनका गहनाहरू गुटमुटाएर चम्पट कसेका थिए। बाबु-छोराले मिलेर सिलगढीमा विशेष गरेर बुजुर्ग व्याक्तिहरूलाई आफ्नो ठगको शिकार बनाउँथे। शम्भु साह अनि तिनका नाबालक छोरा भागलपुरबाट बाइक लिएर सिलगढी आउँथे अनि मानिसहरूको सुनका गर-गहनाहरू सफाई गरिदिने वहानामा खुबै चतुऱ्याइँको साथमा ठगेर भाग्थे। तर ती बाबु-छोरालाई प्रधान नगर अनि सिलगढी थानाको पुलिसले सादा पोशाकमा भागलपुरबाट प्रकाउ गरेर सिलगढी ल्याइपुऱ्याएको छ। दुई आरोपीमध्ये छोरा नाबालक भएकोले तिनलाई जुबिनाइल होममा पठाइएको छ भने बाबु शम्भुलाई रिमाण्डमा लिएर पुलिसले मामिलाको जाँच गरिरहेको छ। पुलिसले तिनीहरूबाट मोठ 90 ग्राम सुन उद्धार गरेको छ। आज सिलगढी मेट्रोपलिटनका एडीसीपी शुवेन्द्र कुमारले उक्त घटनाबारे पत्रकारहरूलाई विस्तृत जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes