सुन्तलाको खेती गर्ने कृषकहरूको निम्ति एप ‘मिसिन सुन्तला’ शुरू

मङपु (निसं): सुन्तला महोत्सव गरेको महीना दिन नबित्दै सुन्तला खेती सम्बन्धमा कृषकहरुको निम्ति ‘मिसिन सुन्तला’ एप सिन्कोना एवम् अन्य औषधीय पौधाहरुले शुरू गरेको छ। राज्य सरकारको हर्टिकल्चर विभाग अनि जीटीए सिन्कोना निर्देशालयको पहलमा यो एप शुरु गरिएको सिन्कोना बगान निर्देशक डा.सामुएल राईले जानकारी दिएका छन् । जीटीए क्षेत्र दार्जिलिङ अनि कालेबुङ क्षेत्रको कृषिकहरुले यसको लाभ उठाउनु सक्नेछन्। यस मिशन सुन्तला एप मार्फत कृषिक दाजु-भाईहरूले लग ईन गरिसकेपछि तिनको सुन्तला खेतीको विस्तृत जानकारी सरकारकहाँ पुग्ने अनि सरकारी साहुलियतहरू पाउँने साथै सुन्तलामा के-कस्ता रोगहरु लागेका छन् यस एप-मार्फत सरकारले थाहा पाइसकेपछि कृषि अनि सुन्तला विशेषज्ञ मार्फत सुन्तलामा लाग्ने रोगबाट बचाउँनको निम्ति सरकारले काम गर्ने भएको बताइएको छ। सुन्तला महोत्सव गरेको महीना दिन नबित्दै सरकारले यस प्रकारको काम कृषकहरुको निम्ति शुरू गरिदिएकोमा स्थानीय कृषिकहरुले राज्य सरकार हर्टिकल्चर विभागीय मन्त्री सुब्रत साह, हर्टिकल्चर सचिव सिन्कोना बगान निर्देशक डा. सामुएल राई, जीटीए कार्यपाल अनित थापा अनि सिन्कोना विभाग सभासद रतन थापालाई आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes