सुन तस्करीको मास्टरमाइन्ड सुमन कर्मकारलाई डीआरआई-ले गऱ्यो पक्राउ, अदालतमा पेश

सिलगढी(निसं): डीआरआई-ले सुन तस्करी मामिलामा मास्टरमाइन्डलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम सुमन कर्मकार (46) बताइएको छ। तिनी दिनहाटा निवासी हुन्। उल्लेखनीय रहोस, गत 10 अप्रेलको दिन डीआरआई सिलगढी यूनिटले गोप्य सूचनाको आधारमा सुन तस्करी मामिलामा सालबारी अनि जलपाईमोडबाट तीन जना बिधु भूषण राय (58), दिनेश पारीक (45) र मनोज कुमार सिन्हा (44) लाई पक्राउ गरेको थियो। तिनीहरूबाट डीआरआई-ले 1 करोड 2 लाख 92 हजार 155 रुपियाँ मूल्यको 1 किलो 443.50 ग्राम सुन लगायत नगद 81 लाख 50 हजार जफत गरेको थियो। उक्त मामिलाको जाँच अवधि अनि आरोपीहरूसित सोधखोज गर्दा इन्डो- बङ्ग्लादेश बोर्डरबाट कुचबिहारको सडक हुँदै सिलगढीमा सुन तस्करी गर्ने योजना तयार गरेको डीआरआई टोलीलाई पत्तो लाग्यो। जसको मास्टरमाइन्ड दिनहाटाका एकजना सुन व्यवसायी सुमन कर्मकार थिए। पक्रा परेका आरोपी बिधु भूषण रायले सुमन कर्मकारको दोकानबाट सुन किनेका थिए। यसपछि डीआरआई-ले सोधखोजको लागि सुमन कर्मकारलाई नोटिस पठाए। तर पहिलो पल्ट नोटिस पठाउँदा सुमन कर्मकार डीआरआई सामु पेश भएन। यसपछि डीआरआई-ले फेरि दोस्रो पल्ट नोटिस पठायो अनि बुधवार सुमन कर्मकार सिलगढी डीआरआई कार्यालय पुगे। यसपछि डीआरआई-ले सुमन कर्मकारलाई सोधखोज गरेपछि पक्राउ गरेको बताइएको छ। आज आरोपी सुमन कर्मकारलाई डीआरआई-ले सिलगढी अदालतमा पेश गऱ्यो। यस विषयमा बचाउ पक्षका वकिल अखिल विश्वासले भने, डीआरआई-ले तिनलाई सोधखोज गर्न बोलाए पछि पक्राउ गरे। सुन तस्करी मामिलासित तिनको कुनै हात नरहेको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes