सुरक्षा व्यवस्था र पाउनुपर्ने चुनाउ खर्च नपाएपछि मतदानमा खटेका कर्मीहरूद्वारा राजगञ्ज डीसीआरसी-मा विरोध प्रदर्शन

राजगञ्ज : सुरक्षा व्यवस्था तथा पाउनुपर्ने चुनाउ खर्च नपाएपछि मतदानमा खटेका कर्मीहरूले आज राजगञ्ज डीसीआरसी-मा विरोध प्रदर्शन गरे। राजगञ्ज महेन्द्रनाथ हाई स्कुलस्थित उक्त डीसीआरसी-मा आज सयौँको संख्यामा  मतदान कर्मीहरूले विरोध प्रदर्शन गर्नको साथै सुरक्षा व्यवस्था नगरेको खण्डमा तिनीहरू मतदान केन्द्रमा नजाने चेताउनी समेत दिएका छन्। भोलि शनिबार 8 जुलाईको दिन पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ। राजगञ्ज ब्लकको लागि राजगञ्ज महेन्द्रनाथ हाई स्कुलमा डीसीआरसी आयोजित गरिएको छ। मतदानको लागि सबै उपकरण लिए तापनि सुरक्षा व्यवस्था र पाउनुपर्ने चुनाउ खर्च नपाएपछि मतदानमा खटेका कर्मीहरूले आज राजगञ्ज डीसीआरसी-मा विरोध प्रदर्शन गरेको बताइएको छ। यस सम्बन्धमा दिव्येन्दु साहा नामक एकजना मतदानमा खटेका कर्मीले बताएअनुसार मतदानको लागि आवश्यक उपकरण लिएका छौँ। उच्च न्यायालयको आदेश अनुसार मतदान कर्मीहरूको सुरक्षाको लागि केन्द्रीय बलको सुरक्षा व्यवस्था गरिएको छैन। यसबाहेक मतदान ड्युटीको लागि पाउनुपर्ने खर्च पनि आफूहरूलाई दिएको छैन। निर्दिष्ट क्यास काउन्टर र सम्बन्धित अधिकारीहरूसित सम्पर्क गरे तापनि कुनै फाइदा भएन। यदि चाँडै कुनै व्यवस्था नगरेको खण्डमा मतदान केन्द्रमा नजाने मतदानमा खटेका कर्मीहरूले चेताउनी दिएका छन्। अर्कोतिर, शुभजीत झा नाम गरेका अर्का एकजना मतदान कर्मीले बताएअनुसार डीसीआरसीमा व्यवस्था ठीक रहे तापनि आफूहरू असुरक्षित महसुस गरिरहेका छौँ। यहाँ कुनै केन्द्रीय सुरक्षा बल तैनाथ नगरिएकोले गर्दा आफूहरू आतङ्कित छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes