सुरेन प्रधान र प्रमुख कोच दिनकर छेत्रीलाई संवर्द्धना

मिरिक: मिरिकको सिङ्गबुली युवा परिवार खेलकुद समितिको आयोजनामा सम्पन्न ओपन नक आउट फुटबल टुर्नामेन्टको फाइनल खेलमा केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधान अनि प्रमुख कोच दिनकर छेत्रीलाई संवर्द्धना जनाइयो। सिङ्गबुली खेल मैदानमा आयोजि फाइनल खेल कार्यक्रमको अध्यक्षता नवीन थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सभासद अरुण सिंग्ची, विशिष्ट अतिथिहरुमा सुरेन प्रधान, दिनकर छेत्री, पुर्व चर्चित फुटबलर नरेन थापा, निरज खाम्बेन आदि उपस्थित थिए। फाइनल म्याच सिमाना एफसी बनाम विङ्गर ब्रदर्श दुधेमाझ सम्पन्न भएको थियो भने निर्धारित समयसम्म दुवै टोली 1-1 गोलले बराबरीमा रहेपछि अन्तमा खेलाइएको टाइ ब्रेकरमा विङ्गर ब्रदर्श विजय बन्यो। फाइनल खेलपछि केएफसी फुटबल क्लब सुकुनाको प्रमुख प्रशिक्षक दिनकर छेत्री अनि कार्यकारी अध्यक्ष सुरेन प्रधानसित आयोजक समितिका कार्यकर्ताहरुको एउटा सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर नानीहरूलाई वर्षैभरि फुटबल प्रशिक्षण गराइने अनि रेफ्री कोर्स-को पहल गर्ने निधो भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes