सूर्य फाउण्डेसनद्वारा खरसाङमा विश्व पर्यावरण दिवस पालन

खरसाङ (निसं) : विश्व पर्यावरण दिवसको उपलक्ष्यमा सूर्य फाउण्डेसनद्वारा भारतको 18 वटा राज्यका 6 सय केन्द्रहरूमा पर्यावरण दिवस छुट्टै एवम् विशेष ढङ्गमा पालन गरिरहेको छ। प्लास्टिक एवम् प्लास्टिकको बोतल संग्रह गरेर जनसाधरणमा जागरूकता फैलाउनको निम्ति ईको ब्रीक निमार्ण गरियो। जसको मूल उद्देश्य गाउँ समाजमा जताभावी फ्याँकिएको प्लास्टिकजन्य सामग्रीहरू संग्रह गरेर जनमानसको उपयोगी सामग्रीहरू अर्थात् ईको ब्रिक बनाउनु रहेको छ। सोही अनुरूप तीनधारे महानदी समष्टि अन्तगर्त पर्ने तीनवटा केन्द्रहरू तीनधारे बजार, तीन्धारे चियाबगान साथै बाघमारा बस्तीको बाल संस्कार केन्द्रको संयुक्त आयोजनामा प्लास्टिकका चीजहरू प्लास्टिक बोतलमा भरेर ईको ब्रिक स्वरूप टेबलको निर्माण गरियो। उक्त कार्यक्रममा बोल्दै खरसाङका क्षेत्र प्रमुख मणिकमल दाहालले प्लास्टिकमुक्त परिवेशको लागि एक कदम अनि नाराको साथ सूर्या फाउण्डेसनले देशव्यापी रूपमा पर्यावरण दिवस मनाइरहेको छ। यसको मूल उद्देश्य गाउँ समाजमा छरिएको प्लास्टिक जन्य समानहरूको ईको ब्रिक बनाइ पर्यावरणमा भइरहेको प्रदूषणको खतरालाई रोक्न साथै पर्यावरण बचाउनु रहेको योगेन्द्र छेत्रीले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes