सूर्य फाउण्डेशनको सहयोगमा नि:शुल्क ई-श्रम कार्ड शिविर सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा सूर्य फाउण्डेसनको सहयोगमा ग्राम सुधार समितिको तत्वावधानमा नि:शुल्क ई-श्रम कार्ड बनाने शिविर आयोजना गरियो। उक्त शिविरमा फाउण्डेसनको पक्षबाट सञ्जय लिम्बु, हीरालाल साथै योगेन्द्र छेत्रीको उपस्थिति रहेको थियो भने ग्राम सुधार बाघमाराको तर्फबाट समितिका सभापति बिनोद तामाङ, सचिव सपन लामा लगायत दिलिप सुब्बा, सुकराज थामी आदिको सक्रियातामा सम्पन्न भएको थियो।

ई-श्रम कार्ड बनाउने उक्त शिविरको सम्पूर्ण व्यवस्था समितिले मिलाएको थियो। यस शिविरमा फाण्डेसनको पक्षबाट बोल्दै सञ्जय लिम्बुले ई-श्रम कार्डको माध्यमद्वारा निकटभविष्यमा केन्द्र सरकारको कतिपय कल्याणकारी योजनाहरूको लाभ लिन सक्ने बताएका छन्। उक्त शिविरमा बाघमारा बस्तीका 100 भन्दा अधिक मानिसहरुले नि:शुल्क रूपमा ई- श्रम कार्ड बनाए।उक्त शिविर विषयमा समितिको पक्षबाट सभापति बिनोद तामाङले जानकारी दिँदै सूर्य फाउण्डेसन अनि ग्रामवासीलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes