सूर्यनगर फ्रेन्ड्स युनियनले खुट्टी पुजाको माध्यमद्वारा शुरू गर्यो दुर्गोत्सवको तयारी

सिलगढी : सिलगढीमा प्रत्येक वर्ष विभिन्न क्लबहरूले आकर्षणीय ढङ्गमा दुर्गा पुजाको आयोजना गर्ने गर्दछ। यसैबीच आज रथयात्राको दिन सूर्यनगर फ्रेन्ड्स युनियनले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। सूर्यनगर फ्रेन्ड्स युनियनको यस वर्ष 67औँ दुर्गा पुजा हो। यस वर्ष उक्त क्लबको पुजा पण्डाल थीम अरण्येर संसार रहेको छ। क्लबका सचिव मदन भट्टाचार्यले प्रत्येक वर्ष रथयात्राको दिन खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजा तयारी शुरू गर्ने गरेकोले यस वर्ष पनि यसै परम्परालाई पालन गर्दै दुर्गा पुजाको शुरुआत गरिएको बताए। यस अवसरमा क्लबका अध्यक्ष बबलु पाल, शान्तनु भट्टाचार्य, किरण मजुमदार लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes